UN 75 Nepal - Saigrace Pokhrel

Back to top

चर्चित कथावाचक @Saigrace Pokharel ले #JoinUN75Nepal अभियानमा United Nations Nepal संग सहकार्य गर्दै सबैलाई नेपालको प्राथमिकता तय गर्न #UN75Survey मा सहभागी हुन आग्रह गर्नुभएको छ I तपाईं पनि यो लिंकमा https://un75.online आफ्नो मत व्यक्त गर्न सक्नु हुन्छ I