UN 75 Nepal - Reshma Ghimire

Back to top

टिकटक स्टार र मोडल Reshmaghimire ले #JoinUN75Nepal अभियानमा संयुक्त राष्ट्र संघ संग सहकार्य गर्दै सबैलाई नेपालको प्राथमिकता तय गर्न #UN75Survey मा सहभागी हुन आग्रह गर्नुभएको छ ! तपाई पनि यो un75.online लिंकमा आफ़नो मत ब्यक्त गरी रेश्मा लाई साथ दिन सक्नुहुंछ !