UN 75 Nepal - Amar Dahal and Amrit Dahal

Back to top

टिकटक कलाकारद्वय @AmarDahal र @AmritDahal ले #JoinUN75NEPAL अभियानमा United Nations Nepal संग सहकार्य गर्दै सबै लाई नेपालको प्राथमिकता तय गर्न #UN75Survey मा सहभागी हुन आग्रह गर्नुभएको छ !

तपाईपनि यो लिंकमा https://un75.online आफ़नो मत ब्यक्त गर्न सक्नुहुंछ !